खैरहनी नगरपालिकाको संक्षिप्त परिचय

खैरहनी नगरपालिका प्रदेश नं. ३ अन्तर्गत नारायणी अञ्चल चितवन जिल्लाको सदरमुकाम भरतपुरबाट करिब २२ कि.मि. पूर्वमा अवस्थित छ | नेपाल सरकारको  २०७१/०१/२५ को निर्णयानुसार चैनपुर, कुमरोज र खैरहनी गरी ३ वटा गाउँ विकास समिति समावेश भई खैरहनी नगरपालिका बनेको थियो र पछि २०७२/०६/०१ को निर्णय पछि कठार गाऊँ विकास समिति समेत यस नगरपालिकामा समावेश भई साविकका ४ गाऊँ विकास समितिहरुको संयुक्त रूप मिलेर खैरहनी नगरपालिका बनेको छ | यस नगरपालिकामा  १३ वटा वडाहरु छन् र जम्मा ८५.५७ वर्ग कि.मि. क्षेत्रफ़ल रहेको छ | समुन्द्री सतह देखि १९० मि.

!!!!! व्यक्तिगत घटना दर्ता समयमै गरौं!!!!

जन्म, मृत्यु, बसाई सराई, विवाह र सम्बन्ध बिच्छेद जस्ता व्यक्तिगत घटनाहरु, घटना घटेको ३५ दिन भित्र 

आफ्नो वडा कार्यालयमा गई निशुल्क दर्ता गराई कानुनि मान्यता प्राप्त गरौँ |  

Pages