FAQs Complain Problems

वार्ड प्रोफाइल

वडा नं. १३

खैरहनी नगरपालिका साविक कुमरोज गा.वि.स. वडा नं.१, २, ३ र ४ मिलेर बनेको छ |

आ.व.२०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी संख्या र जनसंख्या सर्वेक्षणमा यस वडाको जनसंख्या ४६६७ रहेको छ

भने जम्मा घरधुरी संख्या १००२ रहेको छ |

र जम्मा क्षेत्रफल ११.०८ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. १२

खैरहनी नगरपालिका कुमरोज गा.वि.स. साविक वडा नं. ५, ६, ७, ८ र ९ मिलेर बनेको छ | आ.व. २०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी र जनसंख्या सर्वेक्षणमा,

यस वडाको जनसंख्या ४८९५ रहेको छ, भने जम्मा घरधुरी संख्या ९१० रहेको छ |

र जम्मा क्षेत्रफल १०.१६ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. ११

खैरहनी नगरपालिका साविक कठार गा.वि.स. वडा नं. ८ र ९ मिलेर बनेको छ | आ.व.२०७४/०५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,

यस वडाको जनसंख्या ३३०१ रहेको छ भने, घरधुरी संख्या जम्मा ६५५ रहेको छ |

र जम्मा क्षेत्रफल ६.३६ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. १०

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.१, २, ३, ४,५,६ र ७ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ८२६५ रहेको छ भने,

घरधुरी संख्या जम्मा १६११ रहेको छ | 

र जम्मा क्षेत्रफल १०.६२ कि.मि. रहेको छ |

Undefined

वडा नं. ९

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.१ र २ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ५७०६ रहेको छ भने,

घरधुरी संख्या जम्मा ११५७ रहेको छ | 

जम्मा क्षेत्रफल ५.८५ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. ८

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.४ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ८१६६ रहेको छ भने,

घरधुरी संख्या जम्मा १३५७ रहेको छ | 

जम्मा क्षेत्रफल १.१९ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. ७

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.३ र ५ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या २८२७ रहेको छ भने,

घरधुरी संख्या जम्मा ५१५ रहेको छ | 

जम्मा क्षेत्रफ़ल ४.०८ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. ६

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.६ र ७ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ५२२० रहेको छ भने,

घरधुरी संख्या जम्मा ९७२ रहेको छ | 

जम्मा क्षेत्रफ़ल २.१७ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. ५

खैरहनी नगरपालिका साविक खैरहनी गा.वि.स. वडा नं.८ र ९ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ३१०९ रहेको छ भने,

घरधुरी संख्या जम्मा ६९२ रहेको छ | 

जम्मा क्षेत्रफ़ल ४.४८ वर्ग कि.मि. रहेको छ |

Undefined

वडा नं. ४

खैरहनी नगरपालिका साविक चैनपुर गा.वि.स. वडा नं. ८ र ९ मिलेर बनेको हो | आ.व.०७४/०७५ मा नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,यस वडाको जनसंख्या ४२२१ रहेको छ भने,

घरधुरी संख्या जम्मा ९१८ रहेको छ | 

जम्मा क्षेत्रफ़ल ७.१२ वर्ग कि.मि. रहेको छ |

Undefined

Pages