FAQs Complain Problems

वडा नं. ११

खैरहनी नगरपालिका साविक कठार गा.वि.स. वडा नं. ८ र ९ मिलेर बनेको छ | नगरपालिका आफैले गरेको घरधुरी तथा जनसंख्या सर्वेक्षणमा,

यस वडाको जनसंख्या ३६५८ रहेको छ भने, घरधुरी संख्या जम्मा ६७९ रहेको छ |

र जम्मा क्षेत्रफल ६.३६ वर्ग कि.मि. रहेको छ |

Documents: